दफा ४ख
प्रयोग गरिएको विशेष रकम झिक्ने अधिकारहरूको पुन स्थापना गर्ने दायित्व

नेपाल सरकारको अर्थ मन्त्रीले नेपाल सरकारको तर्फबाट कोष सम्झौताको अनुसूची १३ बमोजिमको धारा १९ को दफा ६ (ए)
मा लेखिएबमोजिमको विशेष रकम झिक्ने अधिकारहरूको प्रयोग गरिएमा प्रयोग गरिए जति पुन संस्थापन गराउनेछ र सो गराउँदा गर्नु पर्ने सबै भुक्तानी नेपाल सरकारको सञ्चित कोषबाट गरिनेछ ।